काठमाडौं
यो मेरो व्यक्तिगत ब्लग हो बिभिन्न माध्यम बाट संकलित सामग्री हरु कुनै व्यावसायिक प्रयोजन होइन |
काठमाडौं साउन १६, २०७९
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रदशर्नकारीले आफूलाई ‘घर जानुहोस’ भन्ने मागको कुनै अर्थ नभएको बताएका छन् । श्रीलंकाको क्यान्डी सहरमा बोल्दै विक्रमासिंघेले केही व्यक्तिले आफूलाई घर फर्किन माग गर्दै विरोध प्रदर्शन गर्ने धम्की दिएको कोलम्बो ग्याजेटले जनाएको छ ।
Comments
Post a Comment
Thanks for your intrest